गण्डकीमा हुने नियुक्तिमा माओवादीले माग्यो भागवण्डा, सत्तापक्षको जवाफ– सरकारमा आउनुस् गण्डकी प्रदेश सरकारले गर्ने नियुक्तिमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भागवण्डा खोजेको छ ।२६ भदौ, २०८१5 min read Share
पोखरामा धुमिल रविको छवि : किन बन्दै छन् सहकारीपीडितको तारो ? पोखरामा डुल्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई देशका अन्य भागजस्तो सहज छैन । त्यसैले उनी पार्टीका कार्यक्रममा पोखरा आउन रूचाउँदैनन्२५ भदौ, २०८१10 min read Share
माओवादीबाट सफाया सूचीमा राखिएका पाठक बने गण्डकी सरकारका मन्त्री सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन नेकपा (माओवादी)बाट सफायाकाे सूचीमा राखिएका बागलुङका कृष्णप्रसाद पाठक गण्डकी सरकारको मन्त्री बनेका छन् ।१७ भदौ, २०८१7 min read Share
गण्डकीमा एमालेले टुंग्यायो चार मन्त्री, आज १ बजे शपथएमाले स्रोतका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की छ ।१७ भदौ, २०८१5 min read Share
ओली प्रधानमन्त्री बनेको ४० दिनसम्म गण्डकीमा किन बन्न सकेन कांग्रेस–एमाले सरकार ? शीर्ष नेताले पनि प्रदेशमै मिलेर गर्न दुवै दलका नेतालाई सन्देश दिएका छन् । मन्त्रालय कति बनाउने र कुन मन्त्रालय लिने भन्ने विषय अब प्रदेश तहबाटै टुंगिने देखिन्छ । ५ भदौ, २०८१12 min read Share
राजीव युवा संघको इन्चार्ज बन्दा मनमुटाव, ‘कालो दिन’ ठान्नेलाई एमालेबाटै निकाल्ने चेतावनीकार्यक्रम सकिएको एक घण्टापछि नेता बाँस्तोलाले लेखेको स्टाटसले पार्टीभित्र एकखाले तरंग ल्याएको छ ।२४ साउन, २०८१12 min read Share
बीमा रकम हत्याउने खेलः आफ्नै पसलमा आगलागी, कसरी खुल्यो पोल ?पोखराको लेकसाइड क्षेत्रको एउटा सपिङ सेन्टरमा गत १६ साउन बिहानै आगलागी भयो । बिहान २ बजे भएको आगलागीको त्यो घटनामा संलग्न सञ्चालक ३६ वर्षीय सुजन गहतराज र उनका साथी ४३ वर्षीय पवन नेपाल पक्राउ परेका छन् ।२१ साउन, २०८१5 min read Share
गण्डकीको मन्त्री बनाउन पोखराकी उपमेयर सक्रिय, ‘मितिनी पूर्वराष्ट्रपति’मार्फत लबिङमुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएसँगै नयाँ समीकरणअनुसार गण्डकीमा नेकपा एमालेसहितको सरकार बन्ने विषय छलफलमा प्रवेश गर्दै छ२० साउन, २०८१8 min read Share
नवलपुरको यातायात कार्यालयमा कार्यकर्ता भर्ती गर्न राप्रपा सांसदको दबाब राप्रपा गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक विन्दु पौडेलले कार्यालय प्रमुखलाई फोन र प्रत्यक्ष भेटमार्फत कम्प्युटर अपरेटर सहायक स्तर पाँचौँमा तत्काल नियुक्त गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएकी हुन् । १९ साउन, २०८१4 min read Share
गण्डकीका एमाले सांसद छुट्टाछुट्टै टिम बनाएर ओलीकहाँ, को-को बन्दै छन् मन्त्री ? ओलीलाई भेट्न गएको पहिलो टोली पृथ्वीसुब्बा पक्षका सांसदहरूको हो । दोस्रो टोली पृथ्वीसुब्बाइतर वा खगराजनिकट हुन् ।१५ साउन, २०८१9 min read Share
गण्डकीमा कांग्रेस–एमालेको ‘इगो’ले सरकार पुनर्गठनमा विलम्ब, ओली–देउवाको हातमा मनाङे र फणीन्द्रको पद१४ साउन, २०८१7 min read Share
पोखराका सात सहकारीबाट साढे चार अर्ब ठगी, रवि जोडिँदा सूर्यदर्शनको अनुसन्धान प्रभावित४ साउन, २०८१9 min read Share
‘चुनाव लड्दिनँ, पीएचडी गर्छु’ भनेकी विद्यालाई शिक्षाको बागडोर२०७९ मंसिरको चुनाव आसपासको भेटमा बालकोट पुगेर उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘म पढ्ने–पढाउनेतिरै फर्किन्छु’ भनेकी थिइन् ।३१ असार, २०८१6 min read Share
गिलुङका ‘विज्ञान मास्टर’ : राजीनामा दिएर राजनीति, तेस्रोपटक जित्दा सञ्चारमन्त्रीकुनै बेला आफ्नै गाउँको विद्यालयमा पढाएका पृथ्वीसुब्बा २०२७ सालदेखि राजनीतिमा सक्रिय छन् ।३१ असार, २०८१9 min read Share
विपत्तिले व्यथा: पहिरोमुनि परिवारको अवसान, भाइ बचाउँदा गुमाए आमापोखरा महानगरपालिका-१९, पुरञ्चौर तल्लाकोटमा बिहीबार रातिको यो घटनाले सिंगो गाउँ नै अहिले शोकमा छ ।२८ असार, २०८१7 min read Share
राप्रपाको रूप: गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा ‘२५ करोडको योजना’ बार्गेनिङ !गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा दुई सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ करोड रुपैयाँभन्दा बढी रकमको योजना ‘बार्गेनिङ’ गरेको खुलेको छ । २६ असार, २०८१9 min read Share