'सेनाकाे गाेलीबाट म बाँचेकी यही दिन देख्न र'छ'कमरेडहरू म त राजनीति नगरे पनि जनताकै सेवामा छु । वैश्विक महामारीको चपेटामा परेका बेला बिरामीको सेवा गरिरहेकी छु । हिजो मुक्तिका लागि जंगल बसेर संघर्ष गरियो भने अहिले कसैको जीवनका लागि अस्पताल बसेर सेवा गरिरहेकी छु । तैपनि हामी चाहना अझै छ, हाम्रो पार्टीले राम्रो गरिदेओस्, जनताले वाहवाही गरिदिऊन्६ मंसिर, २०७७12 min read Share