कांग्रेसलाई त्रिविका एक निरीह मास्टरकाे चिट्ठीम के आग्रह गर्न चाहन्छु भने यस्ता अपराधीलाई पार्टीको साधारण सदस्यबाटै अबिलम्ब निष्कासन गरियोस् र नेतृत्वबाट तिनलाई संरक्षण प्रदान नगरियोस् । शक्तिको दुरुपयोग गरी अदालतलाई अपराधी चोख्याउने थलो नबनाइयोस् ।२७ मंसिर, २०७८7 min read Share
पाँच महिनायता त्रिविमा त्रासको वातावरण छ, मानवता मरेको छस्वतन्त्रता हरण भएको छ । पढ्न लेख्न पाउने, बोल्न पाउने र घुमफिर गर्न पाउने स्वतन्त्रता टाढाको कुरा । त्यो मेरो बाँच्न पाउने अधिकारमाथि नै हमला गरिएको थियो । त्यहाँ तत्काल मान्छे जम्मा नभएको भए र मलाई तुरुन्तै उपचार नगरिएको भए मेरो जीवन जुनसुकै बेला तलमाथि हुन सक्थ्यो७ माघ, २०७७13 min read Share