एउटी विद्यार्थीको सम्झनामा वानीरा गिरि : कडकपन भित्रकी सुललित पद्यजस्तीवानीराको स्वाभिमानी स्वभावले प्रश्न गर्यो, चाकरी गरेन । तर्क गर्यो, अनावश्यक प्रशंसा न गर्यो न गरेको मन परायो । यो स्वाभिमानी, स्वतन्त्र र सदैव प्रतिपक्षमा रहने एक वागी लेखकको स्वभाव थियो जुन कहीँ डगमगाएन आजीवन यथावत् रहिरह्यो मृत्युपर्यन्त२२ जेठ, २०७८9 min read Share
कृपया नेकपा फुटिदेऊ ! बुढा गोरुका काँधमा जुवा राखेर नेकपाका पूर्व एमाले र पूर्व एमाओवादीका दोस्रो, तेस्रो पुस्ताका नेताहरू रमिता हेर्दा छन् । उनीहरूको प्रभावकारी हस्तक्षेप देखिएको छैन । उनीहरूको खबरदारी आफ्नै कोटरीका महामहिम कामरेडहरू देखेपछि नतमस्तक भइजाँदो छ । नेकपा भित्र दोस्रो, तेस्रो पुस्ताले एउटा सशक्त विद्रोह गर्नुपर्छ । बुढा नेताहरूको काँधमा रहेको जुवा खोलेर उनीहरूलाई बिदा गर्नुपर्छ२० कात्तिक, २०७७ Share