नागरिकसित डराएको सरकारलाई सीडीओहरूले कहिलेसम्म बचाउने हुन् ? हामीले त्यस बेला पनि नागरिकको स्वतन्त्रता खोस्न दिने छैनौँ भनी पटक पटक शान्तिपूर्ण तरिकाले त्यो निर्णयको अवज्ञा गरेका थियौँ। पछि सम्मानित सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्नु भनी आदेश जारी गर्यो र हामीले निर्वाध रूपले त्यहाँ प्रदर्शन गर्दै आएका थियौँ। १६ कात्तिक, २०७७ Share