विचार दुबो हो,मर्दैन
एकाएक मन लाग्छ थुक्न
आफैँलाई गिज्याइरहेको
भयंकर ब्यंग्यजस्तो
उही 'विचार' नामको चिजमाथि
जुन
असंख्य पल्ट भट्याउनुहुन्थ्यो कुनै बेला -
'विचार दुबो हो, मर्दैन !'
'विचार दुबो हो, मर्दैन !'
२८ कात्तिक, २०७७
Share