मान्छेकाे गल्तीमा गोरु र कुकुरलाई गाली किन ?
कहिलेकाहीँ सडक पेटीमा हिँडिरहेको कुकुरलाई मानिसले बित्थामा कुट्छन् । गल्ती नै नभए पनि कुकुर भाग्छ । किनकि, ऊ मान्छेको सामना गर्न सक्दैन । कुनै मान्छेले बाटोमा सुसु गर्छ, कसैले बाटोमै थुक्छन्, कोही रक्सी खाएर छाडा बोल्दे हिँडिरहेका हुन्छन् । तर, त्यस्ता मान्छेलाई कसैले कुट्न सक्दैन । मैले सुनेको छु, घरभित्रैबाट त्यस्ता मान्छेलाई गाली गरिन्छ, ‘गोरु, कुकुर !’
७ कात्तिक, २०७९
3 min read
Share
केटाकेटीमाथिकाे थिचाेमिचाे सामाजिक सञ्जालमै छरपस्ट छ, कसैले उजुरी नै गर्नुपर्छ र ?
टिकटकमा अन्दाजी ९/१० वर्षजतिकी एक साथी पनि केहीअघि भाइरल थिइन् । छिमेकी ‘दाइ’ले उनलाई जिस्काउँदै भिडियो बनाए र टिकटकमा हालिदिए
२९ भदौ, २०७८
3 min read
Share