स्तन र पाठेघरको क्यान्सरबाट जोगिन महिलाहरूले ध्यान दिनैपर्ने कुरा (भिडियो)अध्ययनहरूले देखाएअनुसार १० देखि १५ प्रतिशत मानिसलाई मात्र वंशाणुगत तबरले क्यान्सरको जोखिम हुन्छ । त्यसबाहेक जतिलाई क्यान्सर हुन्छ, बिरामी स्वयंको विगतले त्यसलाई हुर्काएको भन्न सकिन्छ१९ माघ, २०७८2 min read Share