हैट ! ती दिनका बदमासीहरूहेर्दाहेर्दै एसएलसी दिएर गाउँ फर्किएपछि देश नै राजनीतिमय भयो । ससाना बदमासीमा रमाउने हामी भारतीय नाकाबन्दी, राजाको भाइको पलायन, कांग्रेस र कम्युनिस्टको सम्भावित आन्दोलन आदि विषयमा चिया गफ गर्ने भयौँ१० वैशाख, २०७८13 min read Share
माफ गर सरकटु, मैले त्यस बेला केही बोलिनँकेही दिनपछि उसका विषयमा कसैले सुनायो, ‘सरकटु पागल भयो, घरभित्रै दिसा गर्न थाल्यो ।’ त्यसको केही सातामै अर्को खबर आयो उसका विषयमा,‘सरकटु अब संसारमा रहेन ।’ सरकटु के भएर मर्यो होला ? मेरो दिमागमा यो प्रश्न घुम्न थाल्यो । तर, जवाफ मैले पाउने अवस्था थिएन२५ माघ, २०७७10 min read Share