हाम्राे इम्युन सिस्टम बलियाे छ, दुईतिहाइका ओली झेलियाे, एकतिहाइका पनि झेलाैँपशुपतिनाथ र किशोरीजीको कृपा हामीमाथि छँदै थियो । अब त भगवान् रामलाई पनि 'घरजमाइ' नै बनाइसकेका छौँ । अयोध्याको रामले नसुने पनि ठोरीको घरजमाइ रामलाई सुन्नैपर्छ । उनीसँग अरू उपाय पनि त छैन ।६ जेठ, २०७८15 min read Share
असोज ३ भन्दा तपाईं जे बुझ्नुहुन्छ, हामी त्यो बुझ्दैनौँराज्य संयन्त्रमाथि यति विघ्न अविश्वास जनमानसमा रहेको छ कि केवल आफ्नो काम इमान्दारीपूर्वक गरेर नतीजा दिनसक्ने एक व्यक्तिको देवत्वकरण हुन जान्छ नेपाल विद्युत प्राधिकारणका निवर्तमान प्रमुख कुलमान घिसिङ । जसको पुनर्नियुक्तिको आवाज अधिकांश नेपाली जनमा रहेको छ ३ असोज, २०७७ Share