देउवाले नडराउनुस् भन्दाभन्दै ओलीलाई कोसँग छ डर ? (भिडियाे)यी यस्ता डर हुन्, जसले प्रधानमन्त्री ओलीलाई सरकारको गति बढाउन गियर बदल्न दिइरहेका छैनन् । जुन प्रधानमन्त्री ओलीका अभिव्यक्ति र बडील्याङग्वेजले बारम्बार प्रकट गरिरहेका छन् ।२८ कात्तिक, २०८१10 min read Share
प्रदेशमा स्थिरताका लागि कांग्रेस–एमालेले गुमाउन लागेको मौकाप्रदेश संरचनाको गिर्दो साखप्रति चिन्तित हुन्थे भने कांग्रेस र एमालेका लागि प्रणाली सुधार्ने केही मौका थियो । ६ मध्ये तीन–तीन प्रदेशको नेतृत्व बाँडिसकेपछि पुनः आलोपालो भन्नु अमुक नेताको मुख्यमन्त्री बन्ने आकांक्षा पूरा गर्नुबाहेक अरु केही हुन सक्दैन । २९ साउन, २०८१8 min read Share
गठबन्धनको केमिस्ट्री: बोलेर बिगार्ने ओली, नबोलेरै सिध्याउने देउवा (भिडियाे)अहिल्यै भन्न सकिने एउटा मात्र कुरा प्रस्ट छ, ओली र देउवा सत्ता बाँडफाँटको आपसी समझदारीमा इमानदार रहँदासम्म यो गठबन्धनमा कुनै समस्या आउने देखिँदैन ।३० असार, २०८१10 min read Share
शंकर पोखरेलको दुईदलीय प्रणालीतर्फ डोरिएको राजनीति महासचिव पोखरेल केही वर्षदेखि दुईदलीय प्रणालीको वकालत गर्दै आएका छन् । १७ असार मध्यरातको कांग्रेस–एमाले सहमतिले आफ्नो त्यही विचारलाई सघाउ पुग्ने दाबी पोखरेलको छ ।१९ असार, २०८१8 min read Share
माधव कमरेडकै फर्मुलाअनुसार म पार्टी अध्यक्ष हुन्छुः खनाल (भिडियो अन्तर्वार्ता)म माधव कमरेडकै फर्मुलाको पक्षमा छु । केपीसँग अन्तरविरोधका बेला उहाँले वान म्यान वान पोस्टको सूत्र ल्याउनुभयो । त्यो राम्रो छ । अहिले पनि संसद सम्हाल्नुस् । पार्टी नेतृत्व मलाई दिएर माधवजी प्रधानमन्त्री बन्नुस्, म सहयोग गर्छु, जिम्मेवारी साटासाट गरौँ ।३१ जेठ, २०८१12 min read Share
‘किस्ती’मा पाएको महासचिव हाँक्न नसक्दा नेकपा एसमा आलोचित घनश्यामराजनीतिक एवं वैचारिक रूपमा भुसाल जति प्रस्ट सुनिन्छन्, संगठनको काममा उत्तिकै कमजोर देखिए । नेकपा एसका एक पदाधिकारी सुनाउँछन्, ‘नेतृत्वले किस्तीमा राखेर घनश्यामजीलाई महासचिव दिएकै हो । पर्फर्मेन्स भने बेदुराम भुसालभन्दा पनि कमजोर देखियो ।’ १३ जेठ, २०८१11 min read Share
सत्ता–प्रतिपक्षको दूरी बढ्दा दोहोरो चेपुवामा परेका सभामुख सत्ता र प्रतिपक्षीकाे आराेप प्रत्यराेप त चल्ने नै भयाे । प्रधानमन्त्री प्रचण्डले संसदको रोस्ट्रमबाटै रोष पोखेका छन्, ‘यो गतिविधि तपाईंहरूलाई महँगो पर्नेछ, इतिहासको कलंक हुनेछ ।’ ७ जेठ, २०८१6 min read Share
सत्ता लम्ब्याउन अझै के के गर्लान् प्रचण्ड ?प्रचण्ड विप्लवलाई मोर्चामा राखेर ढिलोचाँडो पार्टीमा भित्र्याउने रणनीतिमा थिए । तर, अहिले मोर्चा तितरबितर हुने गरी नयाँ ध्रुवीकरण बनेको छ ।६ जेठ, २०८१11 min read Share
खै मैले रेशमजीलाई बुझ्न सकिनँ कि उहाँले मलाई बुझ्नु भएन: रञ्जिता श्रेष्ठ (अन्तर्वार्ता)किन विवाद आइरहेका छन् ? किन अनधिकृत व्यक्ति बैठकमा आएर हातपात गर्ने स्थिति आयो ? हिजो उहाँ भित्र हुँदा त यस्तो कहिल्यै भएन ।१९ चैत, २०८०6 min read Share
नेकपा एससँग एकता गरेर एमाले संसदकाे ठूलो दल बन्न लागेको हो ? (भिडियो संवाद)एमाले उपमहासचिव विष्णु रिमालले देश निरन्तर ओरालो लागेपछि अघिल्लो गठबन्धन भत्काउन आफ्नो पार्टी कांग्रेस र माओवादी केन्द्र दुवैसँग संवादमा रहेको बताएका छन् । २४ फागुन, २०८०5 min read Share
विचौलियाजस्ता पार्टी कार्यकर्ता, जसले बढाइरहेका छन् निराशागगन थापाले संकेत गरेको मध्यमस्तरको कार्यकर्ता पङ्क्ति त्यही हो, जो सत्ताबाहिर हुँदा छटपटिन्छ । ठेक्कापट्टामा कमिशन उठाउँछ, कर्मचारीको सरुवा–बढुवाका लागि जहाज चढेर काठमाडौं धाउँछ ।१७ फागुन, २०८०12 min read Share
आफू काम नगर्ने, अरुलाई गाली गर्दै हिँड्ने होलटाइमर कार्यकर्ताले निराशा बढाए (भिडियो अन्तर्वार्ता)अहिले तराईका जग्गा अधिग्रहण गर्न गाह्रो छ । पहाडमा ठूलो स्केलमा सस्तो जग्गा उपलब्ध हुँदा औधोगिकीकरण गर्न स्पेस दिन सक्छ । केही खराबीले केही नयाँ अवसर पनि जन्माइदिन्छ । २६ माघ, २०८०11 min read Share
काठमाडौं अलि बढी नकारात्मक छ, हल्ला गरिएजस्ताे आर्थिक संकट होइन (भिडियाे अन्तर्वार्ता)माथि तीन नेता मिलेपछि सक्किगो भन्ने बुझाइ छ । माथि सबै ठीक छ भन्छ, नैराश्य तल व्यक्त गर्छ । २४ माघ, २०८०33 min read Share
सिंहदरबारमा प्रचण्डको एक वर्षः नयाँ गेटअप, पुरानै नियतिबितेको एक वर्षमा कूटनीतिक सन्तुलन भने गुमाएको आरोप लाग्यो । भारत र अमेरिकातर्फ ढल्किएर चीनसँग दूरी बढाएको टिप्पणी कूटनीतिक वृत्तमा हुन थालेको छ ।९ पुस, २०८०10 min read Share
संकल्प यात्राले राजनीतिको नकारात्मक डिस्कोर्सको दिशा बदलिदिएको छः शंकर पोखरेल (भिडियो अन्तर्वार्ता)नयाँ पार्टीबाट एमाले नतर्सिएको बरु पपुलिज्मबाट आएका त्यस्ता पार्टीले विकल्प दिन नसक्ने उनको धारणा छ ।४ पुस, २०८०2 min read Share
मध्यपहाडी संकल्प यात्रामा ओलीले दिन नसकेको राष्ट्रिय सन्देशअघिपछि एमाले सचिव छविलाल विश्वकर्मा देखिन्थे । जन्मघर पुगेर बालसखा तीलबहादुर गहतराजको भिडियो सामाजिक सञ्जालमा राख्दै उनकै आमाको दूध खाएर आफू हुर्केको पनि बताए । तर, संकल्प यात्रा जाजरकोट र रुकुम पश्चिमहुँदै अघि बढ्दा सोती घटनामा ज्यान गुमाएका दलित युवालाई सम्झिएनन् । न त जातीय भेदभाव र छुवाछुतबाट मुक्तिका लागि संघर्षरत लाखौँ दलितप्रति ऐक्यबद्धता जनाएको सुनियो । २ पुस, २०८०6 min read Share
'प्रधानमन्त्री इमानदार हुनासाथ विश्वविद्यालय सुधारको थालनी भइहाल्छ' (भिडियाे अन्तर्वार्ता)स्वच्छ प्रक्रियाबाट उपकुलपति राम्रो छानिए त्यहीअनुसार शिक्षाध्यक्ष, रजिष्ट्रार छानिने र त्यसले नै सुधारको सुरुवात गर्ने उल्लेख गर्दै भन्छन्, ‘हाम्रा विश्वविद्यालय बिग्रेका हुन् । भत्किएका छैनन् । प्रधानमन्त्री विश्वविद्यालयप्रति इमानदार हुनासाथ सुधारको थालनी भइहाल्छ ।’१ पुस, २०८०4 min read Share
अस्थिरताको दुष्चक्र तोड्न नसकेको संविधानदृष्टान्तले भन्छन्ः संविधानप्रति दलहरूको निष्ठा ‘जिसकी लाठी, उसकी भैँस’ बराबर छ ।३ असोज, २०८०10 min read Share