४ अर्ब मानिस चुनावमा होमिएको २०२४ कस्तो रह्यो ? (भिडियाे अन्तर्वार्ता)विश्वका ६० भन्दा बढी देशको करिब ४ अर्ब जनसंख्या चुनावमा सहभागी भएको वर्ष हो– सन् २०२४ । अर्थात्, विश्व चुनावी वर्ष हो– सन् २०२४१६ पुस, २०८१3 min read Share
बीपीले सुधारेको कांग्रेस–चीन सम्बन्ध बीआरआईको नाममा किन चिसियो ?त्यसो त कांग्रेसभित्र चीनले वामपन्थी मिलाउने खतराबारे पनि आंशका छ । नेकपाकालमा चीनले कांग्रेसलाई माइनस मात्र गरेको थिएन, अपमान गरेको पनि बुझाइ छ ।२४ मंसिर, २०८१10 min read Share
बीआरआईमा ओलीको जोखिम : बिजुली निर्यातदेखि रेलसम्मका परियोजना कार्यान्वयनमा चुनौतीबीआरआई फ्रेमवर्क सम्झौतासँग ओलीले चीनसँग कनेक्टिभिटी मात्रै जोडेका छैनन्, नेपालको आर्थिक र राजनीतिक रूपले भारतवेष्टित मनोविज्ञानमा बलियो प्रतिवाद गरेका छन् । प्रधानमन्त्रीको पहिलो चीन भ्रमण हुँदा सत्ता गुमेको इतिहास छ ।२० मंसिर, २०८१14 min read Share
बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि नेपालमा भूराजनीतिक प्रभाव कस्तो पर्ला ? (भिडियो)प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ सहायता परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा नेपाल सहमत भएको छ ।१९ मंसिर, २०८१4 min read Share
प्रधानमन्त्री ओलीलाई चीनले नबोलेरै दिएको चार सन्देशचिनियाँहरूले दुई तरिकाले जवाफ दिन्छन् । एक, बोलेर । अर्को, नबोलेर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनले नबोलेरै धेरै सन्देश दिएको छ ।१८ मंसिर, २०८१8 min read Share
‘चाखलाग्दो र जोखिमपूर्ण’ उत्तरी यात्रामा ओली, के–के हुन सक्छन् एजेन्डा ? (भिडियो)बीआरआई ऋणमा भएकाले लिन नहुने तर्क गरिरहेका छन् । त्यसमा प्राध्यापक मल्ल भन्छन्– नेपालले एमसीसीको काउन्टर गर्नका लागि पनि भए पनि बीआरआई अगाडि बढाउनुपर्छ, जुन नेपालजस्ता देशका लागि कूटनीतिक सन्तुलन गर्ने रणनीति पनि हो ।६ मंसिर, २०८१20 min read Share
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई प्राथमिकतामा, पोखरा विमानस्थलको ऋण मिनाहा होला ?प्रधानमन्त्री ओलीको चीन भ्रमणमा खास गरी दुईवटा एजेण्डाले प्राथमिकता पाउने संभावना रहेको छ । चीनको प्राथमिकतामा रहेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र नेपालको प्राथमिकतामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल । २१ कात्तिक, २०८१14 min read Share
ब्रिक्सको सदस्यताका लागि नेपालले किन आवेदन दिइरहेको छैन ? विश्वका ४० भन्दा बढी देशले ब्रिक्सको सदस्यताको पर्खाइमा हुँदा ब्रिक्सको सामर्थ्यमाथि पनि विश्लेषण हुन थालेको छ ।७ कात्तिक, २०८१9 min read Share
बंगलादेशबाट तर्सेको भारतले परराष्ट्रमन्त्री राणालाई दिएको ‘अनपेक्षित सम्मान’का दुई अर्थएमाले र कांग्रेसको गठबन्धन सरकारलाई भारत र चीनले रुचाएका छैनन् भन्ने काठमाडौंमा भाष्य बनेको छ । अर्थात्, अहिलेको सरकार पश्चिमाहरूको स्वार्थमा निर्माण भएको भाष्य छ, जसलाई बल पुग्ने गरी प्रधानमन्त्री छोड्नुपरेपछि प्रचण्डले पार्टीको सचिवालय बैठकमा व्याख्या गरेका थिए५ भदौ, २०८१10 min read Share
भूमाफिया र माेहीकाे चलखेलपछि कोतपर्वमा मारिएका पाँडेहरूको अर्बाैं मूल्यकाे ठमेलको निजी गुठी गायब !२४ साउन, २०८१15 min read Share
थकित र ऊर्जाहीन पूर्वकर्मचारीलाई राजनीतिक नियुक्तिमा अवसरैअवसर, विषयविज्ञको पुर्परोमा हातजीवनको सम्पूर्ण ऊर्जावान्, गतिशील र आइडियासहितको समय बिताएर थकित भइसकेका कर्मचारीलाई नयाँ नेपालको योजना बनाउने जिम्मा दिएर प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना बाँडिरहेका छन् । त्यसमाथि आर्थिक कारणले नै विवादित रहेका पूर्वकर्मचारीले अवसर पाइरहेका छन् ।१५ साउन, २०८१10 min read Share
भारतीय स्वार्थमा नेपालका विमानस्थल अडानीलाई जिम्मा लगाउने प्रपञ्च, राजनीतिक माहौल र कानुनी आधार खडा गरिँदैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने भारतीय चाहना निकै पुरानो हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा मात्र होइन, २०६७ सालतिर पर्यटनमन्त्री हिसिला यमीकै प्रस्तावमा एयर मार्सल अगाडि बढाउने प्रयास भएको थियो । तर, सार्वजनिक वृत्तमा भएको विरोधका कारण उक्त प्रस्ताव अगाडि बढेको थिएन ।१० साउन, २०८१18 min read Share
आक्रोशित नेपाली समाजका लागि अबको दुई–तीन वर्ष क्रिटिकल छ (पोडकास्टसहित)हाम्रा विश्वविद्यालयका प्राध्यापकहरूले कतिवटा आर्टिकल प्रकाशित गरेका छन् भन्ने कुराले पनि उनीहरूको क्षमता थाहा हुन्छ ।१३ जेठ, २०८१33 min read Share
प्रचण्डको ‘प्रधानमन्त्री’ आयु माधवको हातमा, कांग्रेस पनि प्रचण्डबिनाको सरकारको कसरतमा भारतीय चाहनाअनुसार नै उक्त गठबन्धन दुई महिना पनि टिक्न सकेन ।६ वैशाख, २०८१14 min read Share
आफ्नै कोखमा छुरा हान्दा पत्तो नपाउने कांग्रेसको सूचना संयन्त्र, बुढा नेताको बुढ्यौली रणनीति २४ फागुन, २०८०10 min read Share
त्रिभुवन विमानस्थलमा लाग्ने विद्यार्थीकाे लाम त्रिभुवन विश्वविद्यालय फर्काउन प्रचण्डका लागि घर्किसकेको छैन समयविद्यार्थी नेता बिचौलियाजस्ता भए । प्राध्यापक पदको प्रतिस्पर्धी र पदाधिकारी पार्टीका दास भए । कर्मचारी कामचोर भए । पाठ्यक्रम पुरातन छन् । अनि, विश्वविद्यालयलाई विचार विमर्श र ज्ञान उत्पादनको केन्द्र बनाउने बहस हुन्छ । यो सुहाउने कुरा हो ? ९ फागुन, २०८०11 min read Share
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्योमान्छे स्वभावैले घुमन्ते जाति हो । अवसरको खोजीमा चहार्नु उसको नियति हो । हाम्रो जाति होमो सेपेन्सियस ७० हजार वर्षदेखि घुमिरहेको छ३ फागुन, २०८०31 min read Share
नेपाली नेतालाई सोल्टीको 'लञ्च मिटिङ’मार्फत चिनियाँ उपमन्त्री सुन हायानले दिएका तीन सन्देशसरकार र राजनीतिक दलहरूबीच हुने सम्बन्धले नेपालमा हुने अमेरिका र भारतको प्रभावलाई दबाबमा राख्न सक्ने रणनीतिसहित चीनले सम्बन्ध विस्तार गर्न चाहेको देखिन्छ ।१४ माघ, २०८०10 min read Share