उफ् ! स्यानिटरी प्याडबारे पनि यस्तो संकोच ?स्यानिटरी प्याड वितरण कार्यक्रममा आएका छ/सात जना बुढी हजुरआमाहरूमध्ये एक जनाले प्याडको पोको लिँदै भन्नुभयो, ‘यो प्याज उम्रिन त उम्रिन्छ नि !’ उहाँ प्याड हैन, प्याज वितरण हुँदैछ भन्ठानेर पो आउनुभएको रहेछ२२ चैत, २०७८9 min read Share
ओ सरकार, आज पनि म एक्लै हिँड्दा आमा डराउनुपरेको छममीले आँखाभरि आँसु पारेर फेरि भन्न थाल्नुभयो, 'तँ पनि हामीभन्दा टाढा बस्छेस् । काम भन्दै कतितिर हिँड्छेस् । डर लाग्न थालेको छ मलाई ।'३० जेठ, २०७८6 min read Share
के भो आमा तिमीलाई ?१३ जेठ, २०७८2 min read Share
महिनाको पाँच दिन मलाई शान्तिले बस्न देऊमहिनावारी भयाे कि भन्ने लाग्याे । तर, म निश्चित थिइनँ । निक्कै अहसज भएपछि शाैचालय गएँ । त्यहाँ पुगेपछि यकिन भयाे, अघिकाे चिसाे । मेराे भित्री कपडा रगतले भिजेकाे रहेछ१८ चैत, २०७७3 min read Share
सरकार ! भन्देऊ म कुन ठाउँमा सुरक्षित छु ?लकडाउनको समयमा ६ महिनाकी बालिका देखि ७० बर्षिया वृद्धासम्म घरका आफ्नैबाट बलात्कृत भएका घटना समाचारमा दिनहुँ पहिलो हेडलाइन बनिरहन्छन् । जन्म दिने आफ्नै बाबुबाट त कतिले आफैले नौ महिनासम्म गर्वमा राखेर हुकाएको छोरोबाट यस प्रकारका घटनाबाट प्रताडित बन्ने गरेका छन्१२ भदौ, २०७७ Share