विद्यार्थी हुनुहुन्छ ? यसरी चलाउनुस् सामाजिक सञ्जाल
अहिले धेरै किशोरकिशोरीहरू प्रेम जनाउनकै लागि आफ्नो फेसबुकको पासर्वड प्रेमी या प्रेमिकालाई दिने गर्दछन् । तर उनीहरूबीच दरार पैदा हुनेबित्तिकै बदलाको भावना जागृत हुने हुँदा प्रेमी वा प्रेमिकाले तपाईंको फेसबुकको गलत प्रयोग गर्न सक्छन्
२ भदौ, २०७७
Share