कमजोर शासकीय बौद्धिक स्तरकेपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको नारा नै थियो- ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ यो नारामा जनताले निकै ताली बजाए । चारैतिरबाट वाहवाही मात्र आइरहे । तर, सरकार सञ्चालनको केही समयमै बाहिर आएको वाइडबडी काण्डले तत्कालीन नगरिक उड्डयनमन्त्री मात्र होइन, पार्टीलाई नै बिटुलो बनाइदियो१७ असार, २०७७ Share