पुल बन्यो चलेन, ट्युबमै महाकाली वारपार
लालीमा नेपाल–भारत जोड्ने पुल निर्माण भएको ४ महिना बितिसक्यो,’ स्थानीय मोहनसिंह भण्डारीले भने, ‘तर सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा जोखिम मोल्न बाध्य छौं ।
८ वैशाख, २०७६
Share
शिक्षक नियुक्ति केन्द्रबाटै
शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको हो ।
८ वैशाख, २०७६
Share
फोजी विस्तार किन महँगो ?
‘फोजी विस्तार किन महँगो ?’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमका अधिकारीलाई पछिल्लो समय धेरै गरिने प्रश्न हो यो । देशैभर फोजी विस्तार गर्न नेपाल टेलिकमले माघ २० गते चिनियाँ कम्पनी सीसीएसआई र जेइटीईसँग १९ अर्ब बराबरको सम्झौता गरिसकेको छ ।
७ वैशाख, २०७६
Share
४ वर्षमा ६० हजार घर
स्थानीय तहको सहजीकरणपछि पुनर्निर्माणले केही गति लिन लागेको देखिन्छ, गायँबस्ती चिटिक्क बन्दै छन् ।
७ वैशाख, २०७६
Share
राष्ट्रपतिको चीन भ्रमण : पारवहन प्रोटोकलमा हस्ताक्षर हुने
भ्रमणका क्रममा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा व्यापार तथा पारवहन सन्धिको प्रोटोकललगायत केही महत्वपूर्ण द्विपक्षीय योजनाहरुमा हस्ताक्षर हुने जनाइएको छ ।
७ वैशाख, २०७६
Share
बालुवाटारको जग्गाबारे छानबिन होस्’
‘२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका ५ बालुवाटारस्थित ८ आना जग्गा दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीका नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिदबिक्री गर्न मिल्ने यकिन गरी लिखित पारित गरी लाग्ने राजस्व लिई छोरा नवीन पौडेलका नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँछु,’
७ वैशाख, २०७६
Share
पोखरा विश्वविद्यालय : ‘डी प्लस’ भर्नाले परीक्षा प्रभावित
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३० देखि ४० प्रतिशत मात्र ल्याउने विद्यार्थी ‘डी प्लस’ ग्रेडमा पर्छन् । पोखरा विश्वविद्यालयको अहिलेको मुख्य मूल्यांकन ठ्याक्कै त्यस्तै छ । परीक्षा सरेको सर्यै छ । विद्यार्थी आन्दोलन चलेको चल्यै छ । सम्बन्धनप्राप्त कलेजको मनमौजीले विद्यालयकै शैक्षिक स्तर खस्कँदो छ ।
६ वैशाख, २०७६
Share
दरौंदी फर्काएरै दोहन
दरौंदी नदीमा जिल्ला समन्वय समितिकै निर्देशनमा मापदण्ड मिचेर उत्खनन भइरहेको छ । क्रसर सञ्चालकहरुले खोलाको धार फर्काएर जेसीबीमाफत ढुंगागिट्टी संकलन गरिरहेका छन् ।
५ वैशाख, २०७६
Share
रकम फुत्काउन किर्ते उपभोक्ता
भाैतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजनामा किर्ते समितिमार्फत बैंक खातासमेत खोलिएको पाइएको हो ।
५ वैशाख, २०७६
Share
आयोगको अधिकार खुम्च्याइँदै
आयोगले विधेयकका प्रावधानमा आपत्ति जनाउँदै सच्याउन आयोगले. मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ । आयोगले प्रस्तावित प्रावधानले आयोगको स्वायत्तता र स्वतन्त्रतामा आँच आउने ठहर गर्दै पत्र पठाएको हो ।
५ वैशाख, २०७६
Share
मेयर छोरालाई मन्त्रीको २४ करोड बजेट
शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् ।
४ वैशाख, २०७६
Share