हे भगवान् ! प्रिय साथी रेस्माको जस्तो कहालीलाग्दो मृत्यु कसैलाई नदेऊ
अचेल त उनको नाममा हरेक दिन दियो बाल्दा भगवानसँग यही कामना गर्छु– बाबा र हजुरआमाको मृत्युभन्दा पनि प्रिय साथी रेस्माको जस्तो कहालीलाग्दो मृत्यु कसैलाई नदेऊ । अनि रेस्माजस्ता कलिला बालबालिकाहरूले प्रेमकाे नाममा जीवन आहूति दिन नपरोस्
७ असार, २०७७
Share