लकडाउन र आरडीटी परीक्षणले कोरोनाको महामारी जित्न सकिदैन आरडीटी परीक्षणले शरीरमा एन्टीबडी पत्ता लगाउने हो । जसबाट कुनै समयमा संक्रमण थियो भन्ने मात्रै पत्ता लाग्छ । तर यस्तो संक्रमण १५ दिन अघि भएको पनि हुनसक्छ र ४ महिनाअघिको पनि हुनसक्छ । यो एन्टिबडी बन्नलाई नै १ देखि ३ हप्तासम्म लाग्ने हुँदा मानिसमा यो रोगको संक्रमण हुँदै गर्दा र अरुलाई सर्दै गर्दा पनि यो अवधिमा परीक्षण पोजेटिभ नदेखिन सक्छ२८ जेठ, २०७७ Share