छुवाछुत र जातीय विभेदमा राज्यको द्वैध चरित्रकानुनमा अझै बाँकी रहेका छिद्रहरूलाई टालौँ । अभियोजनमा रहेका असफलताका कारणहरू पत्ता लगाई तिनको तत्काल सम्बोधन गरौँ । फौजदारी अनुसन्धानलाई पीडितको जाहेरीमा मात्र निर्भर नराखौँ । जुनसुकै माध्यमबाट अपराधको सूूचना पाए पनि अनुसन्धान निकायले सक्रिय भएर काम गरोस्२७ जेठ, २०७७ Share