सामाजिक सुरक्षा योजनामा गर्नुपर्ने सुधारकर्मचारी सञ्चय कोषमा आवद्ध कुनै योगदानकर्ताले आफ्नो रोजगारी परिवर्तन गरी सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने अवस्था भएमा वा त्यसको ठीकविपरीतको अवस्था भएमा साविकको सञ्चय कोष वा सामाजिक सुरक्षा कोषसमेत स्वतः स्थानान्तरण हुने व्यवस्था गर्नुपर्छ२५ जेठ, २०७७ Share