सामाजिक सञ्जालः जाने दामी, बेवास्ताले हानि
सामाजिक सञ्जालमार्फत विभिन्न गिरोहहरूले ठगी गर्दछन् । जस्तै: तपाईंले १० लाख रुपैयाँ जित्नुभएको छ र तपाईं यो रकम पाउन चाहनुहुन्छ भने तपाईंले यो एकाउन्टमा २० हजार पठाउनुपर्नेछ भनेर हामीलाई सन्देश पठाउने गर्दछन् र कतिपय मानिसहरू १० लाख रकम पाउने आशामा २० हजार जम्मा गरेर ठगिएका पनि छन्
१९ जेठ, २०७७
Share