आठौ राष्ट्रिय खेलकुदः नेपाल पुलिस बन्यो कराँते च्याम्पिएन
दाङ तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।
११ वैशाख, २०७६
Share
चार वर्षीय बालकको नाकबाट जुका निकालियो
बालरोग बिशेषज्ञ डा. किशोर खत्रीको टिमले चेकजाँच र अनुसन्धानपछि बच्चाको नाकमा पानीमा पाइने १५ सेन्टिमिटर लामो जुका निकालिएको हो ।
२६ चैत, २०७५
Share
प्रचण्ड र भट्टराईलाई मतेनीबासीको निम्तो
नेताहरुको आश्रयस्थलका बेला खाएको यहाँको पानी र अहिले हामीले खाने पानी एउटै खोलीको हो, तर हामी जहाँको त्यही छौ । कुनै पनि परिर्वतन भएको छैन् ।
२० चैत, २०७५
Share
परीक्षा हलमा निरीक्षकका फाेटाे सेसन
अनुगमनकर्ताले भत्ता सहितको आफ्नो घुम्ने पालो पुर्याएर दायित्व पूरा गरे पनि परीक्षार्थी र अभिभावकले यसलाई उत्ताउलोपन भनेका छन् । नर्सरीदेखि कक्षा आठसम्मको दौरानमा कहिल्यै अनुहार नदेखेका मान्छेहरु घरीघरी परीक्षा चलिरहेका बेला कोठाभित्र पस्दा परीक्षार्थीले डिस्टर्व भएको बताएका छन् ।
४ चैत, २०७५
Share