जनताको बहुदलीय जनवादको जगमा समृद्धिको यात्रा
शान्तिपूर्ण तरिकाबाट पनि समाजवादमा पुग्नका लागि राष्ट्रिय पुँजीको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय हितमा प्रयोग गर्ने र अन्तर्राष्ट्रिय प्रविधिहरूलाई देशमा भित्र्याई स्रोत र साधनको समुचित विकास गर्नुपर्छ भन्ने जबजको मान्यता आज पनि उत्तिकै सान्दर्भिक छ
८ जेठ, २०७७
Share