कोरोना कहर : स्थानीय रेडियो स्टेसनहरू के गर्दै छन्, के गर्न जरुरी छ ?स्थानीय रेडियोको अर्को महत्त्वपूर्ण पाटो भनेको स्थानीय भाषामा प्रसारण हो । यस्तो महामारीका बेलामा स्थानीय समुदायले बोल्ने भाषामा सन्देशहरू, सूचनाहरू, समाचारहरू, कार्यक्रमहरू दिन सकियो भने त्यो निकै प्रभावकारी हुन्छ । के हामीले यसो गरिरहेका छौँ त ?२१ वैशाख, २०७७ Share