म कसरी बञ्चित भएँ प्रेमको अनुभूतिबाट ?
विवाह पनि हुन नसक्ने र वियोग पनि सहन नसक्ने भयो भने प्रेममा दुर्घटना हुन्छ । यस्तो प्रेममा वा तेस्रो विकल्पको खोजीमा छु । तेस्रो विकल्पको खोजी भयो भने मैले सायद तिम्रो प्रश्नको सटिक जवाफ दिन सक्छु होला भन्ने लागेको छ, नत्र कसैको एक वाक्यले मेरो मथिङ्गल किन चक्कराउँथ्यो ?
२० वैशाख, २०७७
Share