कोरोनाकालपछिको खाद्यान्न आत्मनिर्भरता
काम नभएपछि, खाना जोहो गर्न पाएनन् । लकडाउनको समय सीमा निश्चित छैन । यही अनिश्चितता, अभाव, रोगको चिन्तामा धेरै डेरामा बसेका काठमाडौंवासी गाउँघरमा हिँडेरै भए पनि पुगे । के यो अनिश्चितता लम्बियो भने गाउँघर फर्किएकाहरूले गाउँमै पुरानै परम्पराको खेतीपाती गरेर खान सक्लान् ?
१६ वैशाख, २०७७
Share