वर्तमान राजनीतिक सङ्कटः दुई अध्यक्ष प्रणालीको दुष्परिणामराष्ट्रपति जस्तो सर्वमान्य र सर्वोच्च संस्थालाई पनि हँसीमजाकको थलो बनाएको छ । शासन–प्रशासन र राजनीतिमा कस्ता हर्कत हुँदारहेछन् वा खेलिँदोरहेछ भन्ने ज्वलन्त उदाहरण यस घटनाले देखाएको छ । षड्यन्त्रको पर्दाफास भएपछि प्रधानमन्त्रीले ‘यो त अर्को पार्टी छाडेर आउनेका लागि हो’ भन्दै बचाउ गरे१५ वैशाख, २०७७ Share