ठोकतन्त्र र जालझेल होइन लोकतन्त्रनेपालमा लोकतन्त्र पुन:स्थापना भएको १४ वर्ष पूरा भएको छ । सामान्यतया: जनताको अधिकार जनतामा नै निहीत गर्ने लक्ष्यका साथ लोकतन्त्र पुन:स्थापना गरिएको हो । जनताको रोग, भोक र अभावका विषयमा साझा लडाइँको परिकल्पना गरिएको हो । जनताको सुख र समृद्धिको बाटो भएको बताइएको हो ।११ वैशाख, २०७७ Share