ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
वर्षव्यक्ति २०८१
वर्षकलाकार
Mon, Apr 28, 2025
१५ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवीन तिमल्सिना
समाचार
मुख्यमन्त्री डोरमणि पौडेलले भने- एमाले बचाउन राजीनामा दिएँ (भिडियो)
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले एमालेलाई बागमतीमा एकढिक्का बनाउन राजीनामा दिएको बताएका छन् ।
२ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश प्रमुख नहुँदा रोकियो अष्टलक्ष्मीको शपथ
बुधबार नै नियुक्त गरेर शाक्यलाई शपथ खुवाउने तयारी गरिए पनि प्रदेश विष्णुप्रसाद प्रसाईं गृहजिल्ला झापा गएकाले मुख्यमन्त्रीको शपथ एक दिन पर सरेको हो ।
२ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने
मुख्यमन्त्री पौडेलले संसदीय दलको बैठकमा राजीनामाको घोषणा गरेका हुन् । शाक्यलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।
२ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्यादेशको तरंग प्रदेशमा, बागमतीका मुख्यमन्त्रीको दौडधुप बढ्यो
‘अध्यादेश जारी भएपछि अब बागमतीमा पनि केही असर त पर्न सक्छ । तर, नेतृत्वसँगको नियमित छलफलका आधारमा सरकारलाई ठूलो असर पर्ने देखिँदैन,’ उनले भने ।
२ भदौ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अपडेटः आक्रोशित स्थानीयले सेनाको पोष्ट तोडफोड गर्न खोजेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
मनहरी–६ सुनाचुरीका करिब ३ सय जना स्थानीयको भिडले चितवन राष्ट्रिय निकुञ्जस्थित मध्यवर्ती क्षेत्रस्थित सेनाको रेञ्जर पोष्ट घेराउ गरेका थिए ।
२९ साउन, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मकवानपुरमा गोठालो गएका दुई युवक सेनाबाट निर्घात कुटिए
मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको सुनाचुरीमा नेपाली सेनाले दुई युवकलाई निर्घात कुटपिट गरेको छ
२९ साउन, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बिहेको भोलिपल्ट १० वर्षीया बालिका बोकेर नयाँ दुलही फरार, दुलाह प्रहरी हिरासतमा
बालिका हराएपछि आफन्तले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएको थियो । विवाह गरेको १२ घण्टामा भान्जी गायब भएपछि इलाका प्रहरी कार्यालय सिमराले उनलाई नियन्त्रणमा लिएको हो । सोधपुछका लागि विक प्रहरी हिरासतमै छन्
२१ साउन, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारलाई गिज्याउँदै चिल्ला सडक, अझै हटेन ‘पुर्ख्यौली पिर’
भौगोलिक रूपले विकट सिन्धुली र मकवानपुरलाई जोड्ने मदन भण्डारी लोकमार्गको कालोपत्रे सकिए पनि बागमती नदीको पुल वर्षौंदेखि अलपत्र हुँदा सिन्धुलीवासीलाई प्रदेश राजधानी हेटौँडा आउन वर्षामा सहज छैन
२० साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६० वर्षदेखि कपडा सिलाएका गशेणबहादुर, जो बित्ता र अम्मलले कपडा नाप्छन्
परियार कपडा सिलाउन यति माहिर छन् की उनलाई इञ्चटेपको आवश्यकता नै पर्दैन । ‘कपडा सिलाउँदा सिलाउँदै हात र औँलाको नापो इञ्जमा नाप्ने भइसकेँ । मलाई इञ्चटेप नै आवश्यक पर्दैन । हातले नै नापेर कपडा काट्छु ।’
१९ साउन, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यार्थी नआएपछि विद्यालयमै थन्कियो पुस्तक, घरघर पुग्दै शिक्षक
चैतसम्म नियमित पढ्न आइरहेका विद्यार्थी हाल सम्पर्कमै नआएपछि विद्यालय प्रशासन तनावमा परेको हो । सरकारले उपलब्ध गराएको पुस्तक विद्यालयमै थन्किएको छ ।
९ साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अष्टलक्ष्मी शाक्य भन्छिन्– हामी सरकारमा जाँदा डोरमणिले मुख्यमन्त्री छोड्नुपर्ने हुन्छ
‘हामी सरकारमा जाँदा डोरमणिजीले मुख्यमन्त्री छोड्नुपर्ने पनि हुनसक्छ, उहाँ नै बस्न पनि सक्नुहुनेछ,’ शाक्यले भनिन् ।
८ साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डोरमणिलाई सत्ताच्युतको त्रासः माधव पक्षलाई सरकारमा ल्याउन ११ मन्त्रालय बनाउने तयारी
माओवादी केन्द्र र कांग्रेसले अविश्वास प्रस्ताव ल्याउने चेतावनी दिइरहेका बेला उनले नेपाल पक्षलाई सरकारमा ल्याउन फकाउन थालेका हुन् ।
६ साउन, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेटपछि बागमतीमा माधव पक्षको यु–टर्नः डोरमणि सरकार सुरक्षित
‘केन्द्रीय राजनीति एक किसिमले अगाडि बढेको छ । पार्टीभित्र विवाद पनि छ । तर, पार्टी एकता वा विभाजन भन्ने टुंगो नलागेसम्म पौडेल सरकार रहिरहन्छ ,’ सांसद सिग्देलले भनिन् ।
५ साउन, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमतीको सदनमा विद्युत अवरुद्धः बैठक छाडेर विपक्षी सांसद बाहिरिएपछि बजेट बहुमतले पारित
विद्युत गएर अन्धकार भएपछि सोमबार बैठक राख्न आग्रह गर्दै बागमतीको प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, कांग्रेसलगायतका दलका सांसदहरू सदन छाडेर निस्किएपछि बजेट बहुमतले पारित गरिएको हो ।
२७ असार, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमतीमा विपक्षी दलको अवरोधले प्रदेशसभा बैठक स्थगित, सत्तापक्षलाई बजेट पास गराउन मुस्किल
विपक्षी दलको अवरोधका कारण बागमतीको प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ
२१ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हेटौँडा-काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध, ठाउँ-ठाउँमा पहिरो
अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण बागमती प्रदेशको सदरमुकाम हेटौँडा र संघीय राजधानी काठमाडौंबीचको सडक सम्पर्क टुटेको छ
१९ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
करोडका मालिक गंगाप्रसाद, ७३ वर्षमा पनि घुमाउँदै छन् ‘स्टेरिङ’
‘मेरो हातगोडा अहिले पनि काम गर्न अघि सर्छ । १ सय किलो भारी त बोक्दिन्छु । यो जाबो स्टेरिङ घुमाउन के गाह्रो छ र !’
१५ असार, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिन्धुपाल्चोकमा वर्षेनि विपत्ति : सात वर्षमा तीन हजार ७ सयले गुमाए ज्यान, ७० जना बेपत्ता
सिन्धुपाल्चोकवासीले हरेक वर्षको जस्तै यसपालि पनि प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ ।
२ असार, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेलम्चीमा बाढीको वितण्डाः खतरा बढ्दै छ, मान्छे कति बेपत्ता भए, यकिन छैन
‘हेलम्बुको माथिल्लो भागमा केही पहिरो जाने खोला थुनिने र बढ्ने खतरा अझै छ । सञ्चार र विद्युत् पूर्ण रूपमा बन्द छ । कति मानिस बेपत्ता भए, यकिन गर्न सकिएको छैन,’ सांसद दुलालले भने ।
२ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
17
18
19
20
Next
सर्च गर्नुहोस्