विकास, राजनीति र रवीन्द्र अधिकारी
राजनीतिशास्त्रअनुसार विकासको अवधारणालाई सर्वभौमसत्तासँग जोडेको पाइन्छ, जसअनुसार विकास भनेको जनता सर्वभौमसत्ता सम्पन्न हुनु, देशमा योग्य, सक्षम, गतिशील एवम् क्षमतावान् नेतृत्व हुनु, नागरिक स्वतन्त्रता, मानवअधिकारसहित जनतामा भौतिक उपलब्धताको सहजता हुनु हो
२४ फागुन, २०७६
Share