'जिन्दगीका पाइलाहरू'मा नमेटिएका डोबहरू
आफ्नो जिन्दगीमा घटेका एक-एक पल र घटनाहरूलाई सम्झिनु अथवा सम्झिइराख्नु एउटा विशिष्ट स्मरण क्षमता नै हो । सबैले आफ्नो जिन्दगीमा बितेका पल र घटेका सबै घटनाहरूलाई सम्झिन सक्दैनन् र सम्झिरहन सक्दैनन्
१३ वैशाख, २०७७
Share
सिकाइमा गहिरिएको खाडल
बालबालिकासम्बन्धी विषयगत गहिराइमा डुबेर लेखिएको छ यो पुस्तक । बालबालिकाको सर्वाङ्गीण विकासका लागि घरपरिवार, समाज र राज्यले के गर्नुपर्छ, के गरिएको छ र के गर्न बाँकी छन् भनेर मिहिन ढंगमा विश्लेषण गरिएको छ पुस्तकमा
२४ फागुन, २०७६
Share
सुपात्रको खोजी
‘जता पनि डेड सुक्रबिर’ भन्ने वाक्यले अर्थपूर्ण सन्देश दिन सकेको छैन । उपन्यासमा धेरैवटा कथा–सन्दर्भ छरपस्टिएकाले उपन्यासको लक्ष्य नै अलमलिएको महसुस हुन्छ । उपन्यासको कथा–सारांश के हो भन्न सकिने अवस्था छैन । उपन्यासको कथा–सारांश नबुझी सिङ्गो उपन्यास बुझिन्न । उपन्यास नबुझिने समस्या छ
१८ माघ, २०७६
Share