जंगे शासनको रिहर्सलवर्तमान सरकारको रवैया हेर्दा यो सरकार सूक्ष्म रूपले जनताका अधिकारको गला रेट्न उद्यत छ । जब संविधानमा उल्लेख गरिएका आधारभूत अधिकार नै सरकार/सरकारका आसेपासेबाटै हनन् हुन्छन् भने त्यहाँ लोकतन्त्र कसरी जीवित रहन्छ ?२१ चैत, २०७६ Share
बजेटको सैद्धान्तिक तथा व्यावहारिक पक्षबजेटलाई विश्लेषण गर्दा सबैभन्दा पहिलो यो बजेट कुन सैद्धान्तिक मान्यतामा उभिएको छ भन्ने प्रश्न नै आउँछ । अहिले हाम्रो संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाकाको परिकल्पना गरेको छ । स्वाभाविक प्रश्न के हो भने अहिलेको बजेटले समाजवादको दिशा समेटेको छ ?१६ जेठ, २०७६ Share