केदारभक्त माथेमा भन्छन्, 'मैले त यस्तो प्रजातन्त्र कहिल्यै सोचेकाे थिइनँ' (भिडियाेसहित)
वास्तवमा जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिछन्, पछारिन्छन्, फालिन्छन्, नागरिक समाज उठ्नैपर्छ । मलाई त दु:ख के लागेकाे छ भने, नागरिक समाजमा त यहाँ प्राध्यापकहरू पनि देखिनुपर्ने थियो धेरै त । मैले त्यो देखिरहेको छैन । प्राध्यापकहरूमा पनि बल्नुपर्ने
१८ माघ, २०७७
2 min read
Share