भक्तपुर सोच्दैछ– कहाँ गएछन् मान्छे ! (फोटोकथा)यी तस्वीरले भक्तपुरको सौन्दर्यमात्र बोल्दैन, सोच्न सक्ने हुन्थे भने सधै भीडमा रमाउने भक्तपुरका यी पुरातात्विक र ऐतिहासिक सम्पदापनि छक्क परेर सोच्दा हुन, ‘कहाँ गएछन् मान्छे ।’३० चैत, २०७६ Share
लकडाउनका यी ६ तस्वीरः माफ गर्नुहोला, ‘सुसु गरेको’ होइन !यो तस्वीर बालाजु चोकको हो । यी लामबद्ध युवा भित्तापट्टि फर्किएर पिसाब गरिरहेजस्ता देखिन्छन् । तर, यी सार्वजनिक स्थलमा पिसाब फेर्न उभिएका होइनन् । जथाभावी हिँडेको भन्दै प्रहरीले यिनलाई २ घण्टा यसरी नै उभ्यायो र घरतिर फर्काइदियो१६ चैत, २०७६ Share
वाह जीवन, हाय मृत्यु, जय शम्भो !पीडामा बाँचेका र आनन्दमा रमेका दुवैलाई सामान बेच्न भ्याई नभ्याई छ छेवैमा बसेका व्यापारीलाई । जसलाई व्यक्तिको हाँसो, आनन्द, पीडा र दुःखभन्दा व्यापारकै मात्र सरोकार छ । हो, यो पशुपतिनाथ मन्दिर परिसर, जसले संसारका सबैभन्दा दुःखी र सबैभन्दा सुखीलाई मात्र होइन, वैरागीदेखि संन्यासीसम्मलाई चित्त बुझाएकै छ२२ माघ, २०७६ Share
अग्निको शपथ र मुस्कुराउन नसकेकाे प्रधानमन्त्री मुहारसधैं हँसिलो अनुहारमा देखिने ओली शपथग्रहण समारोहभर एक पटक पनि मुस्कुराएनन् । हुन त उनी अचेल अस्वस्थताका कारण उनी हम्मेसी कार्यक्रममा सहभागी पनि हुँदैनन् । आज सभामुखको शपथग्रहणमा भने उनको अनुहार पत्याउनै नसक्ने गरी बिग्रिएको देखिन्थ्यो१३ माघ, २०७६ Share
भ्रमण वर्ष गिज्याउने सातदाेवाटाे-गोदावरी सडक (फोटो फिचर)उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य जाने बाटो हेर्नुहोस त कस्तो छ ? कसले दिने ध्यान ? मुआव्जा विवादको नाममा साघुँरो सडकका यी खाल्डाखुल्डी पार गर्दै गोदावरी र फुलचोकी पुग्ने आन्तरिक र वाह्य पर्यटक के सोच्दै हिडिरहेका छन् सरकार/विभागीय मन्त्री/स्थानीय जनप्रतिनिधि ?१८ पुस, २०७६ Share
सडकबीचमा रूख हुर्काउने गज्जबको ‘तारमाडौं’वर्षौंदेखि सडकबीचमा रहेको यो रूख काटन् मिल्ने होइन होला, न त सडक सार्ने ठाउँ नै दिन्छन् स्थानीयले । भो रूखका तस्वीर कति देखाउनु । लागौं एक छिन् राजधानीका असरल्ल तारतर्फ । तार हेर्दा लाग्छ, काठमाडौं होइन, तारमाडौं हो२९ मंसिर, २०७६ Share
नेपालको दुर्लभ एकसिङे गैंडा बिर्सेर रंगशालामा अफ्रिकी गैंडाको तस्वीर !दशरथ रंशशालाको कभर्ड हल छिर्ने बाटोमा एउटा ठूलाे चित्र छ । त्यसमा नेपालमा पाइने जनावरका चित्रसँगै अफ्रिकामा पाइने दुई सिङे गैंडाको चित्र छ । जबकि, नेपालमा दुर्लभ एक सिङे गैंडा पाइन्छ, यसको भने तस्वीर छैन२२ मंसिर, २०७६ Share