म्यानमारमा लोकतन्त्र पुनःबहालीको माग गर्दै माइतीघर पुग्यो डुंगा (फोटोफिचर)पुनर्जीवनपछि ज्यादतीलाई किनारा लगाउने अभियानमा सामेल भएको यो डुंगा आइतबार माइतीघर मण्डलामा म्यानमारको पक्षमा उभियो ।५ वैशाख, २०७८3 min read Share
उपत्यकाका सात वटा विश्व सम्पदा स्थलसम्म पुग्नेगरी वसन्तपुर डबलीबाट सुरु भयो साइकल यात्रा (तस्वीरहरू)४ वैशाख, २०७८1 min read Share
मध्यपुरथिमीमा सिन्दुरजात्रा (तस्वीरहरू)जात्रामा एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ती बाेकेर नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ२ वैशाख, २०७८1 min read Share
२०७८ को सूर्याेदय१ वैशाख, २०७८1 min read Share
नयाँ वर्षको पूर्वसन्ध्यामा माइतीघरमा दीप प्रज्ज्वलननयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ३१ चैत, २०७७1 min read Share
बिस्केट जात्राको रौनक३० चैत, २०७७1 min read Share
टुँडिखेलमा यसरी मनाइयाे घाेडेजात्रा (तस्वीरहरू)टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खान्थ्याे । शहरका पीडितहरूले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई क्षति गर्न सक्ने त्रास शहरवासीमा थियाे२९ चैत, २०७७1 min read Share
यस्तो देखियो बिस्केट जात्राको रौनक (फोटोफिचर)गत वर्ष लकडाउनका कारण नमनाइएको बिस्केट जात्रा प्रशासनले यस वर्ष पनि रोक्न खोजेको थियो । तर, सर्वोच्च अदालतले नरोक्न अन्तरिम आदेश दिएपछि जात्रा मनाइन थालिएको हो२८ चैत, २०७७1 min read Share
साताका सात तस्वीरसाताका सात तस्वीर शिलापत्रको साप्ताहिक स्तम्भ हो । यसमा साताभरिका चर्चित एवं उत्कृष्ट सात तस्वीर समावेश गरिन्छ । यस पटक पनि अघिल्ला हप्ताहरूमा जस्तै हप्ताभरका महत्त्वपूर्ण तस्वीरहरू प्रकाशित गरिएको छ२८ चैत, २०७७1 min read Share
वायु प्रदूषण : तस्वीरमा हेर्नुहोस् काठमाडौं उपत्यकाको अवस्थावातावारण विभागले अत्यावश्यक कामबाहेक वृद्धवृद्धा तथा बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । वायु प्रदूषणले आँखा पोल्ने तथा श्वासप्रश्वासमा समस्या आउने स्वास्थ्य विज्ञहरूले जनाएका छन्२४ चैत, २०७७1 min read Share
सखर बनाउन उखुको रस उमाल्दै किसानसखर प्राय: चाडपर्वमा तिलको लड्डु, भुजाको लड्डु, योमरीलगायतका परिकार बनाउँदा प्रयोग गरिन्छ२० चैत, २०७७1 min read Share
यसरी बनाइन्छ सखर (फोटोफिचर)तराईक्षेत्रमा खेतबाट उखु काटेर ल्याई पेलेर सखर (मीठा) बनाइने कार्य अब लगभग अन्तिम अवस्थामा पुर्याइएको छ । यसरी बनाइएको सखर चिनीभन्दा केही महँगो पनि हुन्छ१९ चैत, २०७७1 min read Share
सिरहाको मिर्चैयामा यस्तो देखियो होलीको उल्लास (फोटोफिचर)पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ१६ चैत, २०७७1 min read Share
हटियामा हाट भर्नेहरू… (फोटोफिचर)हप्ताको एक दिन लाग्ने यस्ता हाटमा किनमेल गर्न जानुलाई 'हाट भर्नु' भनिन्छ । धेरै ठाउँमा हाट लाग्न छाडेको भए पनि सिराहाको मिर्चैयामा भने यसको रौनक घटेको छैन१५ चैत, २०७७1 min read Share
नेपालको आकाश तुवाँलोले ढाक्दा... [तस्वीरहरू]नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले नेपालको आकाशमा तुवाँलो लागे छ१३ चैत, २०७७1 min read Share
यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय [फोटो फिचर]नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने भएको छ११ चैत, २०७७1 min read Share
हराउँदै छन् भँगेरा (फोटोफिचर)आज मार्च २० अर्थात् विश्व भँगेरा दिवस । सजिलै र हाम्रै घर वरिपरि देखिँने भँगेरा आजभोलि देखिँन छाडेको छ । बढ्दो शहरीकरण, ध्वनि प्रदूषण तथा बासस्थानको अभावले भँगेराको संख्यामा निकै कमी आएको छ७ चैत, २०७७1 min read Share
मनमोहक सूर्यास्त३ चैत, २०७७1 min read Share