चौतारीको भेट
अनि कार्की कान्छाले भने- ‘गाउँ भनेको गाउँ हो । शहरमा सबैका लागि सबै छ दाइ, यी फोक्साका लागि हावा छैन । यी आँखाका लागि हरियाली छैन । यी नसाहरूका लागि पानी छैन र यो आत्माका लागि प्रकृतिको गीत छैन’
२० वैशाख, २०७७
Share
गौँथली र म
चराहरू यसबेला
इन्द्रेणी सोचिरहेछन् आकाशमा
जुन बेला म मान्छे
यहाँ धरतीमा
गुलेली सोचिरहेछु
६ वैशाख, २०७७
Share
पुष्कर लोहनी : मूर्तिभञ्जनको पर्याय
पुष्कर लोहनीको साहित्यको विषय ‘यौन’ तथा उनको निजी जीवन र आचरणमा कति फरक छ भन्ने कुरा उनलाई निकटबाट हेर्नेहरूलाई मात्र थाहा छ । टाढाबाट हेर्नेहरूले उनलाई त्यही रूपमा मात्र हेर्छन्, जुन रूपमा कुनै एक दैनिक पत्रिकाले २०६८ सालमा धेरै पृष्ठ बेच्ने प्रलोभनमा ‘पुरुष वेश्या’को संज्ञा दिने दुस्साहस गर्यो
१ चैत, २०७६
Share
नेपालमा प्रयोगवादी लेख्य–साहित्यः पाठकीय अनुभव
बेस्ट सेलर भएका पछिल्लो छिमलका पुस्तकलाई पनि हेरौँ । कथोपकथनको शैली पुरानै छ । कथा रैखिक नै छ । बुनोट पुरानै छ
१९ पुस, २०७६
Share