किन आवश्यक छ एनआरएनएमा साथी परिषद् ?पार्टनर काउन्सिलको माध्यमबाट एनआरएनहरूले आफू बसेको देशका नागरिकहरूसँग प्रत्यक्ष सहकार्य गर्न सक्नेछन्। विदेशीसँगको सहकार्यले हामीलाई उनीहरूको समाजमा घूलमिल भएर एकीकृत बनाउनमा त सघाउने नै छ, साथसाथै हामीले विदेशी मित्रहरूसँग मिलेर नेपालको सामाजिक आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न सक्नेछौं।२७ असोज, २०७६ Share