म्याक्सिम गोर्कीको ‘आमा’ले साहित्यिक चेत बढायो
ऊ बेलाको समय र म हुर्केको ठाउँका कारण गतिलो पुस्तकको संगतबिनै बाल्यकाल वित्यो । पाठ्यपुस्तकमा छापिने कथा कविता धित नमरुन्जेल दोहो¥याउनुको विकल्प थिएन । आफ्नो पाठ्यपुस्तकका कथा तुरेपछि माथिल्लो कक्षाको नेपाली किताब मागेर म पहिले कथाचाँहि पढ्न भ्याउँथें ।
१८ असोज, २०७६
Share