ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाचार
कर्णालीमा कोरोना संक्रमितको संख्या घट्दै, आइतबार ९ जना मात्र थपिए
कर्णालीमा पछिल्लो २४ घण्टामा ९ जना मात्र कोरोना संक्रमित थपिएका छन् । दैलेख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ९ जना संक्रमित फेला परेका हुन्
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाटनमै कुहियो हिमाली हिरा
हिमाली हिरा भनेर चिनिने बहुमूल्य जडिबुटी यार्सागुम्बा यस वर्षमा पाटनमै कुहिएर खेर गएको छ । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण यो वर्ष यार्सागुम्बा पाटनमै कुहिएको हो ।
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीका २ स्थानीय तहबाट पनि सुरु भयो पीसीआर परीक्षण
कर्णालीका २ जिल्लामा पीसीआर मेसिनबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका र दैलेखको नारायण नगरपालिकामा पीसीआर मेसिनबाट परीक्षण सुरु भएको हो
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा कोराना नियन्त्रणमा ८ करोड ९९ लाख बढी खर्च
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रण तथा रोकथामका लागि ८ करोड ९९ लाख ४८ हजार २ सय रुपैयाँ खर्च गरेको सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सामाजिक मनत्रालयले कोरोना भाइरस नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेको हो
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा बिहीबार ६ कोरोना संक्रमित थपिए, ४९ जना निको भए
कर्णालीमा बिहिबार ६ जना कोरोना संक्रमित थपिएका छन् भने ४९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । भेरी अस्पताल बाँके र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा कोरोना ६ जना संक्रमित फेला परेका हुन्
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैलेख सिँचाइ कार्यालयका प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा पनि देखियो सलह
कर्णालीमा पनि सलहले प्रवेश गरेको छ । मंगलबार कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतका अनुसार कर्णालीमा पनि सानो समूहमा सलह देखिएको हो
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा कोरोना संक्रमित संख्या घट्दै, निको हुने बढे
कर्णालीमा शनिबार ७ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन्
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४३३ पुग्यो
कर्णालीमा शुक्रबार २६ जना नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २६ जना नयाँ संक्रमित फेला परेका हुन्
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैलेखमा क्वारेन्टाइनबाट कोरोना संक्रमित भागे
दैलेखमा क्वारेन्टाइनमा रहेका २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भागेका छन्
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध
कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ
१० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनमा बढ्यो वन फडानी र चोरी शिकारी
सुर्खेतमा लकडाउनको अवधिमा वन फडानी बढेको छ । ११ चैतदेखि भएको लकडाउनमा वन फडानी तथा वन्यजन्तुको शिकार बढेको हो
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैलेख हुलाक कार्यालयका पूर्वप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा थप ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार २४५ पुग्यो
कर्णालीमा शनिबार ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता नभएपछि कर्णाली प्रदेशसभा अवरुद्ध
कर्णाली प्रदेशसभा अधिवेशन अवरुद्ध भएको छ । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता नभएपछि प्रदेशसभाको बैठक अवरुद्ध पारेको हो
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रूकुम घटनाका पीडित परिवारलाई १/१ लाख राहत दिने कर्णाली प्रदेशको निर्णय
कर्णाली प्रदेश सरकारले रूकुम पश्चिम चौरजहारी–८ सोती घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई परिपूरणस्वरूप १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमणबाट कर्णालीका कुन जिल्ला कति प्रभावित ?
कर्णालीमा प्रदेशमा पहिलो कोरोना संक्रमितका बिरामी दैलेखको आठबिस नगरपालिका गत ५ जेठमा फेला परेका थिए । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका बेला कोरोनाको पुष्टि भएको थियो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
कर्णाली प्रदेशमा बुधबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण भेटिएको हो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सोती घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समितिको टोली जाजरकोटमा
रूकुम (पश्चिम)को चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको अनुसन्धान गर्न संसदीय छानबिन टोली जाजरकोटमा पुगेको छ । देवेन्द्र पौडेल संयोजकत्वको ९ सदस्यीय छानबिन समितिको टोली घटनाको अनुसन्धान गर्नका लागि जाजरकोट पुगेको हो
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
9
10
11
12
Next
सर्च गर्नुहोस्