फिकुरीको सेतो गोरेटोसूर्योदय र सूर्यास्तका बेला यहाँबाट देखिने सौन्दर्यको उचाइ अवर्णनीय लाग्छ । त्यसमाथि बौद्ध मन्त्र लेखिएका झण्डाहरूले प्रकृतिमा संस्कृति, अध्यात्म र आस्था मिसाएपछिको दिव्यताको के कुरा गर्नु ? १४ भदौ, २०७७ Share
सुशील दा': जे सुनेँ, जे देखेँगिरिजाबाबुलाई चलाउने साँचोका रुपमा सुनेँ । पटकपटक मन्त्री दिँदा पनि नखाने पात्रका रूपमा सुनेँ । कोठे राजनीतिको ‘खतरा खेलाडी’का रूपमा सुनेँ । सत्ता र शक्तिमा सिधै नदेखिने तर त्यसलाई चलाउने पात्रका रूपमा सुनेँ२८ साउन, २०७७ Share