त्यो बेग्लै कुरा हो
लेखनले बाँचिन्छ भन्ने कुरा मेरो हकमा लागू भएको छैन । अब त हुनुपर्ने नि ! तर, भएको छैन । अब बाँकी रहेको जीवन बाँच्ने हो । जति मन लाग्यो, त्यति लेख्ने हो । किन नलेखेको भनेर पुलिसले समाउन आउने होइन । मन लागे लेख्ने हो, मन नलागे नलेख्ने । म लेखनमै सन्तुष्ट छु । यो बेग्लै कुरा हो ।
१८ साउन, २०७६
Share