‘जात’को बिरालोयसपालि बिरालोले दूधभात खाएर ‘मिउँ’ गरिरहेको छैन, सुकुटी र ‘बिजुलीपानी’ खाएर ‘मिउँ’ गरिरहेको छ । ‘बिफ बर्गर’ खाएर ‘मिउँ’ गरिरहेको छ । ‘बुता रामेन’ खाएर मिउँ गरिरहेको छ ।२९ असार, २०७८13 min read Share
घर ठूलो कि परिवार ?जति नै दाबी गरोस्, मानिस जीवनभर एक्लै रमाउन सक्दैन । एक्लै त दुःखी हुन पनि सक्दैन । हो, केही समय एक्लै घुम्न सक्छ, एक्लै आफ्ना रहर पूरा गर्न सक्छ । पैसा भए केही दिन होटेलमा बस्न सक्ला, पैसा नभए पाटीमा वा आश्रममा बस्न सक्ला । तर, जब घर हुन्छ, उसले परिवार खोज्छ, खोज्छ ।१८ साउन, २०७६ Share