कथाः वितृष्णा
म छिटोछिटो पाइला बढाएर तलतिर झरेँ । बाटोमा मनभरि अर्पनाकै कुरा खेले । अर्पना कति संवेदनशील महिला हो भन्ने कुरा म बुझ्छु । पक्षाघातले थलिएकी सासूको दुई वर्षसम्म गुमुत सोहोरी । अलिकति पनि विचलित नभई सासूको सास रहुञ्जेल स्याहार सुसार गरी । आफूले नखाईनखाई बुढा सासूससुरालाई खुवाई ।
१९ कात्तिक, २०७९
26 min read
Share