म ह्याक हुन चाहन्छु
मलाई थाहा छ । मान्छेहरू मौकाको पर्खाइमा हुन्छन् । कुनै न कुनै त्यस्तो समयको, जुन समयले उनीहरूको सबै इच्छा र चाहना पूरा गरिदेओस् । आफ्ना सबै सपना पूरा गरिदेओस् र जीवनलाई धन्य बनाइदेओस् ।
२१ भदौ, २०७६
Share
मनोनेटमा यौन मनोविज्ञान !
जसरी इन्टरनेटले मान्छेलाई एक अर्काबीच क्षणभरमै जोड्छ, त्यसरी नै मनले मनसँग त्यति नै समयमै जोड्न सक्छ । जसरी इन्टरनेटको माध्यमबाट मान्छेले आफूले चाहेको सूचना वा जानकारी लिन्छ । त्यसबाट उसले आफूलाई सन्तुष्ट राख्न सक्छ, मनको माध्यमबाट पनि उस्तै अनुभूति प्राप्त हुन्छ ।
४ साउन, २०७६
Share