क्रान्तिकारी भानुभक्त
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिको शपथ लिँदा बाइबलको उच्चारण मिलेन भनेर भोलिपल्ट फेरि शपथ लिनुपरेको थियो । आजको युगमा अमेरिकी राष्ट्रपतिलाई त यस्तो गरिन्छ भने आजभन्दा २ सय वर्षअघि भानुभक्तको पालामा सामाजिक संरचना कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
२८ असार, २०७६
Share