हज्जारौँ बालेनहरूजीवन सुखद हुन दुई/तीन मानिस भए पुग्छ । बालेनसित हज्जारौँ मानिस छन् । तिनमा बालेनको संकल्पलाई हात दिने इच्छा देखिन्छ । तिनै हज्जारौँ मानिसको अनुहारले बनेको एउटा अनुहार हुन्– बालेन ।३ जेठ, २०७९10 min read Share
गोलकीमेरो खेल त्यस दिन टुङ्गिएको थियो, जुन दिन गोडाको बुढीऔँलाको नङ बल हिर्काउँदा भुइँमा ददारिएर ठिङ्ग ठडियो । दिनमा अलि जोडले हावा चल्दा पनि बेस्मारी चस्किने । झन् राति झुलमा अल्झिँदा त तुरूक्क आँसु नै आउने ।२६ असार, २०७८18 min read Share
श्रीमान् गम्भीर ! श्रीमान् गम्भीरले कहिल्यै कथासथाका किताब पढेनन् । यौवनका दिनमा भन्थे, ‘म आफैँ कथा हुँ ।’ ५१ कटेपछि भने ‘मेरो उमेरै यति थोरै छ, कथा पढूँ कि कथा बनूँ ।’ ५ जेठ, २०७८17 min read Share
लेखक बुद्धिसागरका लकडाउन टिप्स१— युट्युबमा लोकेसन परिवर्तन गर्नुस् । कुनै अपरिचित देशको लोकेसन राख्नुस् । त्यताको ट्रेडिङ भिडियोहरू रमाइलो होला१४ वैशाख, २०७८2 min read Share
दसैंमा लेखक बुद्धिसागरका दश सुझावअमेरिका पुगेका लेखक बुद्धिसागरले दसैँका लागि सुझाव लेखेकाछन् ।२० असोज, २०७६ Share