रानाले उपसभामुखबाट राजीनामा नदिएपछि कांग्रेस-एमालेको विकल्प के ?उपसभामुख इन्दिरा रानामगरविरुद्ध पदअनुकूलको आचरण नभएको प्रस्ताव दर्ता गर्न तयार भएका सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले उनीमाथि दबाब बढाएर राजीनामा दिन बाध्य पार्ने रणनीतिमा देखिन्छन् ।२८ भदौ, २०८१8 min read Share
सुध्रिएर पार्टीकाे विधानअनुसार चल्न प्रचण्डमाथि दबाब आफ्नै कारण सत्ताबाट हात धुनुपरेपछि आलोचना हुने देखेर प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई अस्वस्थ पार्न परामर्श बैठक गरे । तर, ती बैठकहरूमा उल्टै प्रचण्ड सुध्रिनुपर्ने आवाज चर्को रूपमा उठेको छ । २६ भदौ, २०८१8 min read Share
दिनुपर्ने सूचना लुकाएर सस्तो लोकप्रियताका लागि फेसबुक रङ्ग्याइरहेका ओलीप्रधानमन्त्री ओली २३ भदौमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जाने कायक्रम तय थियो । तर, अन्तिम समयमा आएर उक्त कार्यक्रम स्थगित गराए । पहिल्यै तय भइसकेकाे कार्यक्रम मध्यरातमा फाेन गरेर स्थगित गर्नुपर्ने खास कारण न उनले बताए, न उनकाे सचिवालयले खोल्यो । ससाना कुरामा अपडेट देखिने ओलीकाे फेसबुक पेज पनि माैन रह्याे । २५ भदौ, २०८१12 min read Share
अखिल क्रान्तिकारीको नेतृत्व लिन मैदानमा उत्रिँदै छन् यी नेताहरू‘सबै नेताहरूको ध्यान अब प्रदेश सम्मेलनमा छ । जिल्ला सम्मेलनबाटै आफूअनुकूल नेतृत्व चयन गरेर प्रतिनिधि छनोट पनि त्यहीअनुसार हुने बनाएर आउनुभएको छ ।’२४ भदौ, २०८१10 min read Share
संविधान संशोधन गर्ने भन्दै सत्ता सहकार्य गरेका कांग्रेस–एमालेभित्रै भएको छैन यसबारे छलफल२३ भदौ, २०८१8 min read Share
माधव नेपाल रुसमै रहेका बेला एकीकृत समाजवादी फुटाउने तयारी कसरी भयाे फेल ?नेकपा एकीकृत समाजवादीमा चुनावबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएपछि उत्साह बढ्नुपर्नेमा झनै विवाद बढेको छ । २० भदौ, २०८१8 min read Share
ओलीकाे कडा निर्देशन- नैतिकतामाथि प्रश्न उठेका र आर्थिक अपचलनमा मुछिएकालाई पार्टीमा कुनै ठाउँ छैन१९ भदौ, २०८१5 min read Share
निर्देशन अभियान चलाउँदै प्रधानमन्त्री ओली, परिणाम शून्यनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भए । प्रधानमन्त्री भइसकेपछि ओलीले भनेका थिए– आलोचना फेल हुने गरी काम गर्छु ।१८ भदौ, २०८१15 min read Share
जनार्दनसामु झुक्दै गएका प्रचण्डअपेक्षाविपरीत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले दुई हप्ताभित्रै दोस्रोपटक पार्टी प्रदेश कमिटीलाई सर्कुलर गरे । र, उपमहासचिव जनार्दन शर्माले भन्दै आएको विषयलाई सर्कुलरमा ‘बोल्ड’ गर्न बाध्य भए ।१७ भदौ, २०८१11 min read Share
एमाले नेतृत्वले ‘जनयुद्ध’लाई 'हिंसा' भन्दा त्यहीँ बसेका पूर्वमाओवादी भन्छन्– रुन्छ नि मन किन रुँदैन१६ भदौ, २०८१9 min read Share
सुदूरपश्चिममा इन्चार्ज पोखरेल फ्याक्टरले कार्यान्वयन भएन भट्टलाई दल नेता बनाउने प्रचण्डको निर्देशनसुदूरपश्चिम प्रदेशमा माओवादीका तीन समूह छन् । जनार्दन शर्मा, वर्षमान पुन र नारायणकाजी श्रेष्ठ समूह छन् । खगराज भट्ट शर्मा समूहका हुन् ।१४ भदौ, २०८१12 min read Share
महाधिवेशनकाे म्यान्डेडविपरीत नेकपा एसले चयन गर्याे पदाधिकारी, चर्चित अनुहार भए गुटबन्दीको सिकारनेकपा एकीकृत समाजवादीको पदाधिकारी चुनावकाे नतिजा सार्वजिनक हुँदा अपेक्षाविपरीत जित्नेभन्दा हार्नेकाे चर्चा बढी छ ।१२ भदौ, २०८१9 min read Share
ओली–उद्योगी कनेक्सनमा दीपक भट्टको प्रवेशपछि ट्रंक लाइन र डेडिकेटेड लाइनमा लफडासभापति पोखरेल मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओली पनि कुलमानको विपक्षमा र उद्योगीको पक्षमा बहस गर्दै आएका छन् ।१० भदौ, २०८१13 min read Share
सरकार ढलेपछि प्रचण्डका संगति नमिलेका अभिव्यक्तिउच्च मनोबलका साथ विजेता बनेर बाहिर आयौँ । उनीहरू हारेजस्ता बनेका छन् । कालेकाले मिलेर भाले खान गएका हुन् । हसिनाको दुईतिहाइको सरकारले के गर्यो ? जनताले चाहेमा के हुँदो रहेछ ?९ भदौ, २०८१6 min read Share
एमालेमा पौडेल र पोखरेल समूहको बढ्दो अन्तर्विराेध, ‘विपक्षी’ कमजोर बनाउन चल्न थाले अनेक डण्डा६ भदौ, २०८१8 min read Share
जनार्दनको १४ बुँदे प्रस्तावको तरंग तलसम्मै, प्रदेश परामर्शको बैठकमा पनि पक्ष विपक्षमा बहस शर्माको प्रस्तावले माओवादीभित्र खैलाबैला मच्चिएको छ, जसका कारण प्रदेशमा समेत त्यो विषय विषेश रूपमा उठ्न थालेको छ । ५ भदौ, २०८१6 min read Share
छेपाराेकाे उखानजस्तै बन्याे माओवादी र एस एकता, दुई वर्षदेखि जहाँकाे त्यहीँआवश्यकता परेका बेला अंकमाल गर्ने र अरुबेला वास्ता नगर्ने नेताहरूकाे प्रवृत्तिका कारण एकताकाे विषय पनि 'अब त पक्कै घर बनाउँछु' भन्ने छेपाराेकाे उखानसँग मिल्न गएकाे छ । ३२ साउन, २०८१9 min read Share
जनार्दनसँग सूचना थियो– आफूविरुद्ध अख्तियार लगाउने प्रचण्ड याेजना‘तपाईंले अध्यक्षसँग बिरामी वर्षमानको (स्वास्थ्यकाे) भर छैन, महासचिव मलाई बनाउनू भनेर भनेपछि किन फोन उठाउनु’२७ साउन, २०८१11 min read Share