रत्नपार्कमा ठडिएर काठमाडौंलाई हेर्दा !
म युरी गागरिन अर्थात् पहिलो अन्तरिक्ष यात्री । रुस र अमेरकाबीच शीतयुद्ध उत्कर्षमा पुगेका बेला विश्व समुदायले पहिलो अन्तरिक्ष यात्रीको रुपमा मलाई पायो । अमेरिकासँग हरेक विषयमा प्रतिस्पर्धा गर्ने होडमा रुसले मलाई अन्तरिक्षमा पठायो । र, म पहिलो अन्तरिक्ष यात्री बन्न सफल भएँ ।
१४ असार, २०७६
Share