आजदेखि वृक्षरोपण अभियान, तीन करोड फलफूलका बिरुवा रोप्ने लक्ष्यहरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको हो ।१४ असार, २०७६ Share
प्रधानमन्त्रीले भने – मन्त्री हेरफेरको हल्लामा सत्यता छैनप्रधानमन्त्री केपी ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई तत्काल मन्त्री हेरफेर गर्ने कुनै सोच नभएको भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।१४ असार, २०७६ Share
पहिरोको उच्च जोखिममा पश्चिम नेपालमनसुन सुरु भएसँगै पश्चिम नेपालमा पहिरोको जोखिम बढेको पाइएको छ । विकास निर्माणका नाममा गाउँगाउँ भित्रिएका डोजरले जथाभावी सडक खन्दा पश्चिम नेपाल पहिरोको जोखिममा परेको हो ।१४ असार, २०७६ Share
ललिता निवास जग्गा प्रकरण : थप तीनलाई बयानमा बोलाइयोअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुछिएका थप तीनजनाको नाममा सार्वजनिक सूचना निकालेर बयानका लागि बोलाएको छ ।१३ असार, २०७६ Share
उपत्यकामै सर्पको डर, सर्पदंशको औषधि भारतबाट आयततपाईंको घरनजिकै झाडी छ ? तपाईं पातखोलले शरीर नढाक्ने कपडा लगाएर हिँडिरहनुभएको त छैन ? त्यो हो भने सावधान । विषालु सर्पले टोक्न सक्छ ।१२ असार, २०७६ Share
नेकपा एकता सुल्झाउन दुई अध्यक्ष सहमतपार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् ।१२ असार, २०७६ Share
स्वदेशी विज्ञापन बजारका लागि उपयुक्त क्लिन फिडनेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मुलुकको राजस्व वृद्धि र रोजगारीका लागि उपयुक्त देखिएको छ ।११ असार, २०७६ Share
सरकारी खर्चमा विदेशमा उपचारमाथि कडाइउच्चपदस्थ व्यक्तिले सरकारी खर्चमा विदेशमा उपचार गर्ने गरेको विषयको चर्को आलोचना हुन थालेपछि सरकारले त्यसमा कडाइ गर्न थालेको छ ।११ असार, २०७६ Share
नेकपामा चर्कियो कार्यदिशा विवादसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि कार्यदिशाबारे शीर्ष तहमा सहमति जुट्न सकेको छैन ।१० असार, २०७६ Share
चिकित्सकपिच्छे एउटै बिरामीलाई फरक फरक औषधिचिकित्सककै सल्लाहअनुसार औषधि सेवन गरे । तर, सन्चो भएन । त्यसपछि उनी अर्को अस्पतालमा गए । त्यहाँ छातीको एक्सरे गराए । ईसीजी पनि गराए । चिकित्सकले एक महिनापछि आउनु भन्दै केही औषधि पनि दिए ।१० असार, २०७६ Share
लोकसेवामा ३ लाख आवेदन, ६ करोड राजस्व संकलनखुलातर्फ २ लाख ८९ हजार ७ सय ८८, जनजातितर्फ ३१ हजार १ सय ३६, मधेसीतर्फ १८ हजार १ सय ८८, दलिततर्फ २ हजार २ सय ३९, अपांगता भएकातर्फ १ सय ११ र पिछडिएका क्षेत्रतर्फ ८७ जनाको आवेदन परेको आयोगले जनाएको छ ।९ असार, २०७६ Share
नापी विभागको बोलपत्र प्रक्रियामा अनियमितानापी विभागले नेपालको डिजिटल नक्सांकनका लागि गरेको बोलपत्र आह्वानका क्रममा न्यून दररेट प्रस्ताव गर्ने कम्पनीलाई छोडेर २० करोड बढी प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरेको पाइएको छ ।९ असार, २०७६ Share