सम्पत्ति शुद्धीकरण विभागले २ सय ५० माथि अनुसन्धान थाल्योसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ सय ५० वटा उजुरीमाथि अनुसन्धान थालेको छ ।२७ असार, २०७६ Share
शिक्षा सुधारको योजना समेटिएको प्रतिवेदन खोइ ?शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक गरी लागू गर्ने प्रयास गरिएको छैन ।२५ असार, २०७६ Share
अख्तियारको अधिकार केही कटौती केही थपिँदैसरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार कटौती गर्ने गरी विधेयक ल्याउने तयारी गरेको छ ।२५ असार, २०७६ Share
काम नगर्ने निर्माण कम्पनीमाथि धडकपड सुरुसरकारले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि धडकपड सुरु गरेको छ ।२४ असार, २०७६ Share
नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममानेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ ।२३ असार, २०७६ Share
नेकपाको राजनीतिक प्रतिवेदन विवाद अन्त्यपार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको छ ।२३ असार, २०७६ Share
विषादी परीक्षण प्रविधि नै छैनभारतबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नबाट पछि हटेको भन्दै सरकारको चर्काे आलोचना भइरहेको छ ।२२ असार, २०७६ Share